यस्तै महासंघले नागरिक दैनिकसँग पनि सहमति नभए धर्ना दिने निर्णय गरेकाे छ । ‘नागरिक दैनिकको कार्यालयमा धर्ना दिने कार्यक्रमका सन्दर्भमा पत्रिकाको व्यवस्थापन पक्षबाट महासंघसँग वार्ता गर्ने आग्रह भएकोले वार्तामा बस्ने निर्णय गर्दै वार्ताबाट सहमति नजुटे आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
