Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महानगर बाँडफाँट : ३ कांग्रेसलाई, माओवादी, एस र जसपालाई १/१ वटा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ५ २०७९
  • 5.6K
    SHARES

काठमाडाैँ । सत्तारुढ गठबन्धन महानगरबारे सहमतिनिकट पुगेकाे छ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीर्ष नेताहरूसहितकाे स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिकाे बैठकमा यही प्रस्ताव राखेका छन् ।

यहीअनुसार सहमति जुट्ने प्रचण्डकाे दाबी छ । ‘यही प्रस्तावमाथि छलफल भइरहेकाे छ र यहीबाट सहमतिमा पुगिन्छ भन्ने छ । मैले सहमतिमा पुगिसकियाे भनेकाे छु,’ उनले भनेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा रहेकाे समितिका एक सदस्यले भनेका छन्, ‘यही सहमति भन्दा पनि हुन्छ । हामी यसैगरी सहमतिमा पुग्छाैँ । यसमा थप छलफल त हुन्छ तर, याे प्रस्ताव भने बदलिँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४