Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“निरुता शाहीको उत्कृष्ट अभिनयमा माया छरेर (भिडियो सहित)”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २९ २०७८
  • 7.5K
    SHARES

©देब बोहोरा

काठमाडौं । भर्खरै मात्र आधुनिक गीत माया छरेर सार्वजनिक भएको छ प्रबिशा अधिकारीको सुमुधुर आवाजमा रहेको यो गीत राम चन्द्र ढकालले शब्द संकलन गर्नु भएको छ । भने हेमन्त शिशिरले संगित भर्नु भएको हो ।

माया प्रेममा हुने घात पछिको पिडा रोदनलाई समेटिएर बनाइएको यो गीतको भिडियोमा चर्चित अनुहार निरुता शाही संग सङ्गै सन्जित भन्डरी र अन्जली श्रेष्ठलाई देख्न सकिन्छ ।

सामना कृयसनबाट सार्वजनिक भएको यो गीतको छायांकन सन्तोष तिमिल्सिनाले गरेका हुन । भने सम्पादन अमृत चौलागाइले गर्नु भएको हो रिशी बराल सिर्जनले उत्कृष्ट तरिकाले निर्देशन गर्नु भएको भिडियो हेर्दा उत्तिकै न्याय पाएको महसुस हुन्छ।                         

बाकी भिडियो सहित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४