Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनको संघाईमा गरिएको लकडाउन थप कडाइका साथ लागू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १६ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । चीनको संघाईमा कोरोनाको संक्रमण पत्ता लगाउन दुई वर्षयताकै सबैभन्दा कडा लकडाउन लागू गरिएको छ ।

संघाईले पहिलाको कोरोना महामारीमा सीमित स्थलहरूमा मात्रै लकडाउन गरिएको थियो । जसमा आवासीय परिसर र कार्यस्थलहरू बन्द गरिएको थियो । तर, अहिलेको लकडाउन अहिलेसम्मकै सबैभन्दा कडा गरिएको हो ।

चीनको सबैभन्दा बढी जनसंख्या भएको सहर संघाईमा सोमबारबाट दुई वर्षपछि सबैभन्दा कडा लकडाउन लागू गरिएको हो । लकडाउन भएको १ दिनपछि नै थप कडाईका साथ लागु गरिएको छ । चीन सरकारले मंगलबार दुई चरणको कोरोना लकडाउनको पहिलो चरणलाई थप कडाइ गरेको छ । हरेक दिन त्यहाँ भएकाले कोरोना परिक्षण नभएसम्म घरमै बस्न व्यक्तिलाई सरकारले आग्रह गरेको छ ।

हरेक दिनको परिक्षणमा दैनिक ४ हजार ४ सयभन्दा बढी संक्रमित थपिने गरेको छ । ह्वाङ्पुको पुर्वमा बसोबास गर्नेहरूलाई सोमबार उनीहरूलाई आवासीय परिसरमा पठाइएको छ । तर, उनीहरूलाई परिसर वरिपरि घुम्न पाउने छुट भने दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४