© देब बोहोरा
चिरञ्जीवी सापकोटा ,निरुता शाही,दिपेश परियार र रुवि खरेलको अभिनयमा रहेको आधिरात लाई ऋषि बराल सृजनले निर्देशन गरेका हुन करन चैसिर र राम केसिले छायांकन गर्नु भएको आधिरात लाई अमृत चापागाईंले सम्पादन गर्नु भएको हो ।
वि.स. २०७१ सालमा आएको गीत गीतकार राजु शाहीको गीति एल्बम “आधि रात” भित्र समाबेस यो शिर्ष गीत गायक राज सिग्देलको आवाजमा रहेको थियो । पुन ८ वर्ष पछी दर्शक स्रोताको माग अनुरुप महिला संस्करण विशाखा शाहीको आवाजमा सार्वजनिक भएको छ।
राजु शाही ठकुरी को शब्द राजेश क्षेत्री को संगीत मा रहेको यो गीत निरुता शाही को अफिसियल च्यानल बाट सार्वजनिक भएको छ।जनता फिल्म्स को ब्यानर मा बनेको यो गीत लाई निकै मेहेनत का साथ तयार गरि बजारमा पस्किन सफल भएको हो श्रीमती पर्देशिदा को असह्य पीडा पछि को स्मरण लाई उत्कृष्ट कथामा उतारेकी हेरौ
भिडियो सहित