Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहयोग लिन अनलाइनबाटै निवेदन दिन सकिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 12.5K
    SHARES

© नेत्र बहादुर कार्की

काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका वा घाइते भएकालाई दिने आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवदेन दिन सकिने भएको छ ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ती अनलाइन प्रणाली प्रयोग गरी  स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन सकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

पीडित परिवारले घटना भएको एक वर्षभित्र अनलाइनबाट फर्म भरेर स्थानीय तहबाट नै सहायता लिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले २९ फागनुमा मन्त्रीस्तरीय निर्णय गरेका थिए ।  उनले ‘वैदेशिक रोजगारकल्याणकारी सूचना व्यवस्थापन प्रणाली (सञ्चालन तथा व्यवस्थापन)कार्यविधि २०७८’ स्वीकृत गरेर कार्यान्वयनमा ल्याएका थिए ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगार बोर्डले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्थाबारे सबै स्थानीय तहलाई जानकारी गराएको छ ।

हेर्नुहोस् सूचनाः

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४