Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच वर्षभित्र नेपाल क्षयरोगमुक्त हुन्छ : स्वास्थ्यमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १० २०७८
  • 5.9K
    SHARES

काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आगामी पाँच वर्षभित्र नेपाललाई क्षयरोगमुक्त बनाउने योजना रहेको बताउनुभएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र सानो ठिमीले गरेको कार्यक्रममा मन्त्री खतिवडाले क्षयरोग निवारणका लागि सरकारको एकल प्रयास सम्भव नभएकाले अन्य मन्त्रालय तथा नागरिक समाजको सहयोग अपरिहार्य रहेको बताउनुभयो । साथै क्षयरोग सम्बन्धी कार्यक्रमलाई ७७ वटै जिल्लामा सञ्चालन गर्न सरकारी सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

२४ मार्चमा मनाइँदै आएको विश्व क्षयरोग दिवस यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी एक हप्तासम्म मनाइने छ । विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी ९९ लाख मानिस क्षयरोगबाट पिडित भएको जनाइएको छ ।

जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४