काठमाडौं । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छन ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंक तथा वित्तीयहरु बन्द रहने बताएका हुन् ।