Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटकले भिडियोको अवधि ३ मिनेटबाट बढाएर १० मिनेट पुऱ्याउने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 7.8K
    SHARES

टिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्यानका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम ३ मिनेटको अवधिसम्म मात्रै हेर्न मिल्थ्यो ।

यो पनि २०२१ को जुलाईमा गरिएको परिवर्तन पछिको हो । यो भन्दा पहिले ६० सेकेन्ड र त्यो भन्दा पनि पहिले १५ सेकेन्डसम्मको भिडियो राख्न मिल्थ्यो । हामी हाम्रा समुदाय र टिकटको अनुभवलाई थप चुस्त बनाउनका लागि सोचिरहेका छौ ।

गत वर्ष हामीले लामो भिडियो ल्यायौ, थप सामग्री राख्न र टिकटकबाट आनन्द लिनका लागि यसो गरिएको हो,’ टिकटका प्रवक्ताले बताए । आज १० मिनेटसम्मको भिडियो राख्ने व्यवस्था गर्न पाउदा आफूहरुलाई खुसी लागको उनले बताए । यो घोषणाले टिकटकलाई यूट्युबको थप प्रतिस्पर्धी बनाउने छ । जसले २०२१ को आम्दानीमा २८.८ अर्ब घाटा खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४