Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौमा मोटरसाइकल दुर्घटनाहुँदा ओखलढुंगाका २ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 7K
    SHARES

पुष्कर खड्का

रामेछाप । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा ओखलढुंगाका दुई जनाको मृत्यु भएको छ । बा ६४ प १३९६ नम्बरको मोटरसाइकल दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भई आरुबारी बस्दै आएका अन्दाजी २८ वर्षीय शिवराज कार्की र पैदलयात्री ओखलढुंगाको हर्कपुर घर भई कपन बस्ने ६१ वर्षीय दुर्गा बहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार चालक कार्कीको हेल्पिङ ह्याण्ड अस्पतालमा र पैदलयात्रीको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४