Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनको घोषणा : जबरा जुनसुकै अवस्थामा अस्वीकार्य


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १७ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । देशभरका कानुन व्यवसायीहरुको भेलाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जुनसुकै अवस्थामा स्वीकार गर्न नसक्ने बताएको छ । जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भइसकेको भन्दै मंगलबार सकिएको राष्ट्रिय भेलाले भनेको छ।

अब जुनसुकै अवस्थामा पनि चोलेन्द्र शम्शेर जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसक्ने उद्घोष गर्दछ ।’ नेपाल बार एशोसिएसनको भेलाले दर्ता भएको महाअभियोग प्रस्तावमाथि कारबाही प्रारम्भ गरी पारित गर्न समेत आह्वान गरेको छ ।

जबराको बर्हिगमन न्यायपालिकाको प्रस्थान विन्दु भएको भन्दै भेलाले भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा परी न्षयमा विचलन ल्याउन शंकास्पद भूमिकामा देखिएका न्यायनधशिहरुमाथि छानविन गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४