Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको कठजोरमा कांग्रेस परित्याग गरी ६”जना प्रभावशाली युवा एमालेमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १३ २०७८
  • 11.7K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापको मन्थली नगरपालिका ( ३ कठजोरबाट कांग्रेस परित्याग गरि प्रभावशाली युवा एमालेमा प्रवेश गरेका छन् ।

एमाले मन्थली नगर कमिटीको विस्तारित बैठकमा कठजोरका ६ जना प्रभाशाली युवा एमालेमा प्रवेश गरेको अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराईले जानकारी दिए।

सचिव भट्टराईले दिएको जानकारी अनुसार

मन्थली नगरपालिका ( ३ कठजोरबाट कांग्रेस परित्याग गरि नेकपा एमालेमा पार्टीमा प्रवेश गर्नेहरुमा तरुण कठजोरका नेता रामशरण बुढाथोकी (बुद्धि) को नेतृत्वमा विनोद नेपाली , हरि चन्द्र खड्का , निशान घिमिरे , हरि खड्का र प्रदिप भट्टराई रहेका छन् ।

नवप्रवेशीलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा एमाले रामेछापका इन्चार्ज कैलाश ढुङ्गेलले स्वागत गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४