Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

करोडौँको लगानीमा नागीनको ६ औँ संस्करण बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 8.5K
    SHARES

काठमाडौं । नागीनको ६ औँ संस्करण बन्ने भएको छ । नागीन ६ श्रीपञ्चमीका दिनदेखि प्रसारणमा आउने छ । श्रीपञ्चमीका दिन विशेष भाग प्रसारण हुनेछ ।

एकता कपुरको निर्माता तथा निर्देशनमा बन्न लागेको नागीन ६ मा तेजस्वी प्रकाशको मुख्य भुमिका रहने छ । नागीन ६ मा एकताले १३० करोड भारतीय रुपैँया लगानी गर्ने भएकी छिन् । यति ठुलो लगानीमा बन्न लागेको नागीन ६ का कलाकारहरुलाई र एकतालाई सो फ्लप हुन्छ की भन्ने ठुलो तनाब छ । भारतीय सञ्चारमाध्यमका अनुसार करोडौंको लगानीमा बन्न लागेको नागीन ६ यदि हिट भएन भने एकताले अर्को बर्षदेखि फ्रेन्चाइज नै बन्द गर्ने बताएकी छिन् ।

नागीन ६ को प्रोमोमा तेजस्वीको अवतारलाई पनि सार्वजनिक गरिएको छ । बिग बोस १५ को ट्रफी जितेपछि तेजस्वी नागीनको सुटिङमा व्यस्त भएकी छिन् । तेजस्वी नागीन बन्नको लागी निकै नै उत्सुक भइरहेकी छिन् । तेजस्वीलाई नागीनको भूमिकामा दर्शकले कति मन पराउने छन्, त्यो हेर्न बाँकी छ ।

नागीन ६ को सुरुवातमा पुराना नागीनहरु अनीता हसनन्दानी, अदा खान, सुरभि चन्दनाले विशेष प्रस्तुतीले शो को उद्घाटन भव्य बनाउने छन् भने त्यसपछि तेजस्वीको भव्य प्रवेश हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४