Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रयाक्टर पल्टिँदा एक बालकको मृत्यु, दुई घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १६ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१ रुपनीमा शनिबार राति ट्रयाक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

खेत जोतेर फर्किने क्रममा स १ त ४२९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टर चालक सत्य नारायण चौधरीका १० वर्षीय छोरा नितेष चौधरीको मृत्यु भएको प्रहरी चौकी जोगीदहले जानकारी दिएको छ ।

उनको उदयपुर स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४