Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एकै दिन २ लाख ४७ हजार संक्रमित, ओमिक्रोन संक्रमित पनि ५ हजार नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २९ २०७८
  • 3.4K
    SHARES

एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २ लाख ४७ हजार ४१७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ३ सय ८० जनाको मृत्यु भएको छ । कोभिड–१९ का कारण हालसम्म भारतमा कुल मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४ हजार ८२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा ३ करोड ४७ लाख १५ हजार ३ सय ६१ पुगेका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ रहेको छ । दैनिक संक्रमण दर १३.११ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६२० जना नयाँ ओमिक्रोन संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ५ हजार ४ सय ८८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा सबैभन्दा धेरै ओमिक्रोन संक्रमितहरू (१ हजार ३ सय ६७०, त्यसपछि राजस्थानमा (७ सय ९२), दिल्लीमा (५ सय ४९०, केरलामा (४ सय ८६) र कर्नाटकमा (४ सय ७९) भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४