Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं र ललितपुरमा १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि फाइजर खोप


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २७ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर-किशोरीहरुलाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि एक हप्तासम्म फाइजर खोप लगाइने छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा आजबाट एक हप्तासम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिए

कुन विद्यालयमा, कहिले खोप केन्द्र राख्ने भन्ने कुरा स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले आपसी समन्वयमा निर्क्यौल गर्छन् । यसमा शिक्षा समन्वय इकाई, प्याब्सन र एनप्याब्सनको पनि सहयोग रहेको छ,’ प्रजिअ उपाध्यायले  भने, ‘एक हप्ताभित्र लक्षित समूहका सबै बालबालिका तथा किशोर किशोरीहरुलाई खोप लगाइसक्ने लक्ष्य छ ।’

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु कुमार काफ्लेले स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य कार्यालयहरुले खोप अभियान चलाएको बताए । खोपहरु स्थानीय तहमा पठाइसकेको जानकारी दिंदै आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उनले आह्वान गरे ।

भक्तपुर जिल्लामा भने गत शुक्रबारदेखि नै खोप अभियान सन्चालन भइरहेको छ ।

।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४