Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साइप्रसमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट, नाम ‘डेल्टाक्रोन’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 2.6K
    SHARES

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटिएकाे छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्ट भएकाले वैज्ञानिकहरुले साे भेरिएन्टकाे नाम ‘डेल्टाक्रोन’ दिएका छन् ।

डेल्टाक्रोनबाट २५ जना संक्रमित भइसकेकाे बताइएकाे छ । जसमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखा परेकाे युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले बताए ।

जनवरी ७ मा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ । नयाँ भाइरसबारे थप अनुसन्धान भइ रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४