Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ३४ जना एसपीको सुरुवा (सूचिसहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 8.4K
    SHARES

काठमाडौं,। नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सुरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार ३४ एसपीको सुरुवा गरिएको जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार पुस महिनादेखि नै तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको गरिएको हो । एसपीहरुको सरुवा हुँदा केही जिल्लामा प्रहरी प्रमुख समेत परिवर्तन भएका छन् । कञ्चनपुर, बारा, काभ्रे, झापासहितका जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ ।

यस्तै काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत अर्जुनप्रसाद तिमिल्सीनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ । यस्तै झापामा विश्वमणि पोख्रेल, बारामा दिलिप सिंह देउवा तथा काभ्रेमा चक्रराज जोशी प्रहरी प्रमुख बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४