Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेलबाटै लागू औषधको कारोबार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 1.8K
    SHARES

लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् ।


 काठमाडौं । लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् ।

लागू औषध नियन्त्रण ब्यूरोका अनुसार लागू औषधको कारोबार गरेको अभियोगमा १८ वर्ष कैद सजाय काटिरहेका भारतीय नागरिक गुड्डु गुप्ता नाइके हुन् ।

उनले ५ वर्ष कैद सजाय काटिरहेका सन्तोष स्याङ्तान, जो टेलिफोन नाइके समेत हुन्, सँग मिलेर जेलबाटै लागू औषध कारोबार गर्दै आएको प्रहरीको दाबी छ ।

ब्यूरोका अनुसार गुप्ता र स्याङ्तानलाई जिल्ला कारागार, रौतहट सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४