Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फोनिजको अध्यक्षमा पुनः शिल्पकार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 2.9K
    SHARES

भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार पुनः अध्यक्षमा चयन हुनु भएको छ । फोनिज भक्तपुरको तेस्रो अधिवेशनबाट शिल्पकार अध्यक्षमा चयन हुनु भएको हो ।

फोनिज भक्तपुरको उपाध्यक्षमा रामगोपाल तमखु, सचिवमा विनोद कोजू, कोषाध्यक्षमा रेनू त्वायनावासु, सहसचिवमा प्रदिप श्रेष्ठ चयन हुने भएका छन् । यसैगरी, कार्यसमिति सदस्यमा रत्नकाजी प्रजापति, हरिबहादुर श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ र दिपक श्रेष्ठ चयन हुनु भएका छन् ।

अधिवेशनको फोनिजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गजुरधन राईले उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४