Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वामदेव गौतमले गरे प्रचण्डको प्रशंसा, भन्छन्-दुर्वचन समाजवादी संस्कृति होइन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् ।

आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा प्रचण्डले राजनीतिक संस्कृति निर्माण गर्नेगरी बोलेको भन्दै गौतमले प्रशंसा गरेका छन् ।

‘हाम्रा कतिपय नेताहरुले दुर्वचनबाट कुरा थाल्छन् र दुर्वचनमै टुंग्याउँछन्’ गौतम भन्छन्, ‘तर प्रचण्डले त्यसो गर्नुभएन । सवैको सम्मान गर्नुभयो ।’

दुर्वचन समाजवादी संस्कृति नभएको उनले बताए । ‘दुर्वचनले समाजवादी संस्कृति निर्माण गर्न सकिदैन, प्रचण्डले नयाँ संस्कृति निर्माणको प्रोत्साहित गर्ने प्रयास गर्नुभयो’, गौतमले भने ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतमले एकता अभियान चलाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४