Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु, बयलवास बजार बन्द


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 2K
    SHARES

सर्लाही । इलाका प्रहरी कार्यालय ईश्वरपुरको भ्यानले ठक्कर दिदाँ एक व्यवसायीको मृत्यु भएपछि बयलवास बजार बन्द गरिएको छ ।

ईश्वरपुर नगरपालिका–७ मा प्रहरीको भ्यानले ठक्कर दिदाँ सोही नगरपालिका–५ घर भएका रामकुमार महतोको मृतयु भएको हो । ईश्वरपुर नगरपालिकाको कार्यालय पछाडि ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्फ जाँदै गर्दा भ्यानले ठक्कर दिएको हो । आइतवार राति करिव ९ बजे मामाघर जाने क्रममा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको स्वीरोक्ति छ ।

आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर मृत्युपछि मात्र जानकारी दिएको स्थानीयको आरोप छ । घटना राति भए पनि परिवारलाई विहान मात्र जानकारी दिइएको थियो ।

आफैँ संलग्न भएपछि प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै उद्योग वाणिज्य संघ, ईश्वरपुरको आयोजनामा बजार बन्द गर्दै ईलाका प्रहरी कार्यालय, ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४