Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे केन्द्रीय सुरक्षा समितिमा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 8.1K
    SHARES

केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ । आइतबार गृहमन्त्रालयमा बसेको बैठकमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ ।

आइतबार गृहमन्त्रालयमा बसेको बैठकमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

उनका अनुसार गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४