Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समाजवाद उन्मुख समाज निर्माण गर्नु माओवादी पार्टीको उद्देश्य : पम्फा भुसाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 8.2K
    SHARES

काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा ऊर्जा मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्नु नै माओवादी पाटीको उद्देश्य भएको बताउनुभयो ।

आइतरबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन मन्त्री भुसालले सो कुरा बताउनुभयो ।

मन्त्री भुसालले समाजवादउन्मुख प्रतिवेदन तयार गरेको भन्दै त्यसमाथि गहन छलफल हुने पनि बताउनुभयो ।

नेतृ भुसालले टोलदेखि वडा, पालिका प्रदेश र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरेपछि अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४