Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारमा ३० शव भेटियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । म्यानमारको काया प्रान्तमा बालबालिका र महिलाहरुका ३० भन्दा बढी शव फेला परेको छ । म्यानमारको मानवअधिकार समुहले जनाए अनुसार जलेको अवस्थामा रहेका ती शवहरु त्यहाँको सेनाले गाडेको हुनसक्ने बताइएको छ ।

म्यानमारको पुस्रो शहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी पनि गरिएको छ । सैनिक शासनको विरोध गर्नेहरुप्रति सेना असहिष्णु बन्दै गएको छ । सेनाले नागरिकहरुको हत्या गर्ने र शव जलाउने तथा गाड्ने क्रम पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४