Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ख्रीष्टमसको पूर्वसन्ध्यामा काठमाडौंमा मोटरसाइकल र्‍याली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । इसाई धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व ख्रीष्टमसको पूर्वसन्ध्यामा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले काठमाडौंमा शुभकामना आदान–प्रदान तथा मोटरसाइकल र्‍याली गरेको हो ।

र्‍यालीमा विभिन्न मण्डलीहरू, ख्रीष्टियन संघसंस्थाहरू, राजनीतिक दल र अधिकारकर्मी सहभागी रहेको महासंघले जनाएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले महासंघले निकालेको शान्ति र्‍यालीबाट देशमा शान्ति र सुशासन स्थापनाको कामना गरेको बताउनुभयो ।

ख्रीष्टियनहरूले ख्रीष्टमस डेलाई प्रेम र मुक्ति दिवसको रूपमा मनाउँदै आएको उहाँको भनाइ छ ।

महासंघ अध्यक्ष गहतराजले ख्रीष्टमसको अवसरमा सम्पूर्ण नेपालीमा शान्ति, सु–स्वास्थ्य र समृद्धिको लागि महासंघले कामना गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४