Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ७ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका लागि खुला २ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनमा देवेन्द्रराज कंडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशकै १ जना महिला केन्द्रीय सदस्यमा शिला शर्मा खड्का निर्वाचित भएकी छन् ।

खुला दुई केन्द्रीय सदस्य पदमा ६ जना प्रतिस्पर्धामा थिए । तीमध्ये विजयी उम्मेदवार कंडेलले २,७२७ र केसीले २,२६७ मत पाए । अन्य उम्मेदवारहरु महेन्द्र कुमार शर्माले १,७७३, लेखनाथ पोख्रेलले १,५२७, प्रदीप राज शर्माले ४२३ र बम बहादुर डिसीले २५२ मत पाए ।

यसैगरी महिला एक पदका लागि भएको निर्वाचनमा शिला शर्मा खड्का २,६७३ मतसहित विजयी भएकी छन् । खड्का कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काकी पत्नी हुन् ।

अन्य उम्मेदवारहरु रिता सेन ओलीले १,४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत पाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४