Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगन र विश्वप्रकाश निर्वाचित हुँदाको खुशी (फोटो फिचर)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 11.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा मतगणनाको नतिजा सार्वजनिक भएपछि थापा र शर्माको जितमा खुशी मनाउने ठूलो पंक्ति देखियो ।

मतगणनाको नतिजा सार्वजनिक हुँदा शर्मा सानेपामा नै थिए, उनलाई समर्थकहरुले बाेकेर घुमाएका थिए । त्यस्तै  मतगणनाको नतिजा सार्वजनिक भएको केहीबेरमा सानेपा पुगेका थापालाई पनि समर्थकको ठूलो पंक्तिले स्वागत गरेको थियो ।

                   हेर्नुहोस् तस्वीरहरु

  

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४