त्यस्तै विजयकुमार गच्छदारले ४७० मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
१७०० मत गन्दा धनराज गुरुङले ७४५ र डा. चन्द्र भण्डारीले ६७२ पूर्णबहादुर खड्काले ५८० मत पाएका छन् ।
