Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जनाले गराए उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २५ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रामेछापबाट तीन जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका तीन जनाले आज केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

रामेछापबाट संविधासभाका सदस्य समेत रहेका कांग्रेस नेता आङटावा शेर्पा ( जनजाति तर्फ ), नेविसंघका पूर्व उपसभापति एवं गत प्रदेशसभा निर्वाचनमा रामेछाप “क”का प्रत्यासी रत्न बहादुर कार्की ( खुल्ला पुरुष तर्फ) र विनिता खड्काले (खस आर्य महिलातर्फ ) बाट उम्मेदवारी दिएका छन् ।

यसैबीच कांग्रेसको १३४ जना केन्द्रीय सदस्यको लागि आज ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको महाधिवेशनमा रामेछापबाट २७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४