Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याग्दीमा होटलको संख्या बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 9.7K
    SHARES

म्याग्दी, । म्याग्दीमा होटलहरुको संख्या वृद्धि भएर १ सय २२ वटा पुगेको छ ।

दुई वर्षअघि पर्यटक लक्षित ८७ होटल रहेको म्याग्दीमा दुई वर्षको अवधिमा ३५ वटा नयाँ पर्यटक लक्षित होटलहरु थपिएका हुन् ।

यी सबै होटलहरुमा गरी १ अर्बभन्दा वढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ । वार्षिक ३० हजार तेस्रो मुलुकका पर्यटकहरु भित्रिने म्याग्दीमा घरेलु तथा साना उद्योग विकास समितिमा २०५२ साल यता १ सय २० वटा होटल दर्ता भएका छन् ।

अन्य होटलहरु पनि खुल्ने क्रम जारी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । म्याग्दीका होटलमा २ सय ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा मात्र नयाँ होटल दर्ता एवं पुरानाको नविकरणवापत समितिले दुई लाख २८ हजार ९ सय राजस्व संकलन गरेको छ ।

म्याग्दीमा १ लाखदेखि २ करोड रुपैयाँभन्दा बढी लगानी भएका होटलहरु खुलेको होटल व्यवसायीसंघ म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४