Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस संस्थापनइतर समूहको केन्द्रीय सदस्यहरूको बैठक जारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 8.7K
    SHARES

काठमाडौं । सभापतिको उम्मेदवार चयनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरु आफ्नो समूहबाट छलफलमा जुटेका छन् । संस्थापनइतर केन्द्रीय सदस्यहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

संस्थापनइतर पक्षले उम्मेदवार चयनको विषयमा केही दिनयता लगातार छलफल गर्दै आए पनि साझा उम्मेदवार छनोट गर्न सकेको छैन । सभापति पदमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइरालाले दाबी छाडेका छैनन् ।

केन्द्रीय सदस्यहरुको आजको बैठकले उम्मेदवारको विकल्प सुझाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्यहरुको छलफलपछि सभापति पदका आकांक्षीहरुसँग संयुक्त छलफल गर्ने तयारी छ ।

कांग्रेसको १४ औं महाधिवेशन २४ मंसिरदेखि सुरु हुँदैछ । संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा नै सभापति पदको उम्मेदवार बन्ने टुंगो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४