Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भृकुटीमण्डपमा कांग्रेस नेताहरुले शुरु गरे चुनाव प्रचार (तस्वीरहरु)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 12K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुन दुई दिन बाँकी छ । तर महाधिवेशन शुरु नहुँदै काठमाडौंको भृकुटीमण्डपमा नेताहरुले आफ्नो प्रचार प्रसार शुरु गरिसकेका छन् ।

१४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुले आफ्नो प्रचार सामग्री र ब्यानरहरु भृकुटीमण्डपमा झुण्ड्याउने र टाँस्ने गरिसकेका छन् । संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्षले पदाधिकारी र केन्द्रीय सदस्य पदमा आफ्नो पक्षका उम्मेदवार तय गर्न नसके पनि कतिपय नेताहरुले आफूखुशी  उम्मेदवारी घोषणा गरेका हुन् ।

नेताहरु प्रचारमा व्यस्त भइरहेका बेला भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनस्थलको तयारी पनि तीव्र पारिएको छ ।

हेर्नुस् तस्वीरहरु:

        

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४