Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाघ गणना आजबाट


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले आजबाट बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट शुरु गरिने जनाइएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ ।

नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी चितवनमा छन् । गणनाका लागि बाघ पाइने ५ वटा निकुन्ज र बाहिरको क्षेत्र समेटेर ३ वटा कम्प्लेक्स बनाइृएकोछ । यो गणनामा बाघको संख्या २ सय ५० को हाराहारीमा पुग्ने अपेक्षा गरिएको छ ।

पहिलो गणना १९९५ मा नेपालमा २१ बाघ रहेकोमा सन् २०१० मा बाघको संख्या १ सय ५० पुगेको थियो ।

गत चैतको गैडा गणनामा खटिएका गणकलाई हात्तीले आक्रमण गरि घाइते बनाएकाले यसपटकको प्राविधिकको सुरक्षामा बिशेष ध्यान दिइने भएको छ । असुरक्षित स्थानमा म्याम्प बनाउनै पर्ने अवस्था आए सेनासंगको सहकार्य र पर्याप्त हात्तीको प्रयोग गरिने राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४