हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ![]()
जन न्युज नेपाल खबर प्रतिनिधि काठमाडौँ !
काठमाडौ / राष्ट्रिय संगीतकर्मी संघको ५ औं महाधिवेशनबाट अध्यक्ष पदमा बिक्रम जंग शाह भारी मतले बिजयी भएका छन उन ले नबराज ढुंगानालाई पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन महासचिवमा अमृत खाती भारी मतले बिजयी भएका छन। उनले ऋषि अधिकारीलाई पराजित गर्दै महासचिव पदमा बिजयी भएका हुन जम्मा मत ६३२ मा बिक्रम जंग शाहले ५३८ मत प्राप्त गर्दा उनको प्रतिदन्दी नबराज ढंगानाले ८५ मत प्राप्त गरेका छन । भने महासचिवको लागि अमृत खाती ४९८मत प्राप्त गर्दा उनको प्रतिदन्दी ॠषि अधिकारीले १०६ मत ल्याएका थिए ।
महासचिव र अध्यक्ष पद बाहेक अन्य पदमा भने पदाधिकारीहरु निर्बिरोध निर्बाचित भएका छन ।बरिस्ठ उपाध्यक्षमा चर्चित गायक प्रकाश कटुवाल ,उपाध्यक्षहरुमा चर्चित गायिका उमा श्रेष्ठ ,मिलन श्रेष्ठ ,होम सुवेदी ,श्याम सुन्दर धिताल छन्।
उप-महासचिवमा गायक तथा सर्जक बिनोद ढकाल र जीवन परियार कोषाध्यक्ष राज कुमार हुमागाई सह कोषाध्यक्ष सिर्जु अधिकारी प्रवक्ता कुमार कार्की सचिब मन्जु गौतम ,सुर्य श्रेष्ठ,रहेका छन् भने अन्य विवरण आउँन बाकींरहेको जानकारी प्राप्त भएको छ ।
राष्ट्रिय संगीतकर्मी संघ को १६ औ साधारण सभा तथा ५ औ महाधिबेशनबाट प्रीय दाजु बिक्रमजंग शाह अध्यक्ष पदमा बरिस्ठ उपाध्यक्षमा चर्चित गायक प्रकाश कटुवाल र प्रीय मित्र अमृत खाती महासचिव पदमा अत्याधिक बहुमतले निर्वाचित भएको छन् साथै अन्य सम्पुर्ण पदाअधिकारी तथा सदस्य ज्युहरुमा हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ![]()
![]()
अध्यक्ष : बिक्रम जग साह •वरिष्ठ उपाध्यक्ष : प्रकाश कटुवाल [ रामेछाप ] •प्रथम उपाध्यक्ष : उमा श्रेष्ठ •उपाध्यक्ष : मिलन श्रेष्ठ श्याम धिताल शर्मिला श्रेष्ठ होम राज सुबेदि •महासचिब: अमृत खाती •उप महासचिब : बिनोद ढकाल जीवन परियार •सचीव : थानेस्वार अधिकारी मज्जु गौतम शिव प्रशाद घिमिरे सुर्य कुमार श्रेष्ठ •सह सचिब: आशा लामा •प्रबक्ता : कुमार कार्की [रामेछाप ] •कोषध्यक्ष : राज कुमार हुमागाई •सह -कोषाध्यक्ष : सिर्जु अधिकारी •
सदस्य :रबिन रिमाल शंकर ढकाल दिनेश रन्जन अन्जु पन्डित दिपक राज जोशी बिनोद रन्जन गोबिन्द गौतम [रामेछाप ] मनोहर प्रसाद महतो सन्ध्या सानू घताने [रामेछाप ] अनिता बस्नेत सुनिता तामाङ
#प्रबन्धक निर्देशक नेत्र बहादुर कार्की जन आवाज मिडिया हब प्रालि परिवार