Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास तोकिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 2K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणाको मुद्दाकाे मत्र पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आफु बाहेकका ९ वटा इजलास तोक्नु भएको हो ।

सोमबार इजलास फर्केका न्यायाधिशहरुले मंगलबार भने बन्दी प्रत्यक्षीकरण भन्दा बाहिरका मुद्दाको पनि पेशी तोकेको भन्दै अन्य न्यायाधिशहरुले इजलास बहिष्कार गरेका थिए ।

उता, प्रधानन्यायाधीश राणाको राजीनमा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशासीयशनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४