Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कटारी नगरपालिका वडा – ४ मा सिम्लेदेखि तित्रिबोट जानेबाटोमा पुल नहुदा जनजिवन प्रभावित,


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २० २०७८
  • 7.1K
    SHARES

 

उदयपुर/ कटारी नगरपालिका वडा ४ को सिम्लेदेखि तित्रिबोट जाने बाटोको पुल निर्माण नहुदा आवतजावत गर्ने जनताले सास्ती भोग्नु परेको छ। हल्का वर्षाद हुदा समेत बाढी आउने भएकोले खोलापारी घर हुने स्थानियवासिले समेत दुख भोग्ने गरेका छ्न।

स्थानिय सरकारले यसतर्फ ध्यान नदिदा त्यहाका स्थानियवासिले आफुहरुको पिरमार्का सम्बन्धित निकायले नदेखे झै गरेको भनेर समेत जनन्युज खबरलाई गुनासो गरेका छन। साथै खोला पारिका स्थानियले कोहि विरामी हुदा वर्षादको समयमा आकस्मिक एम्बुलेन्स जाने बाटो समेत नभएको भन्दै स्थानियहरुले आफुहरुको समस्या अहिलेसम्म कुनै मिडियाले नलेखेको र खबर प्रकाशन गरि संबंधित निकायमा पुर्याउन सहयोग गर्न जनन्युज खबर लाई अनुरोध गरेका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४