Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोटरसाइकल र स्कुटर चोरीको आरोपमा चार जना पक्राउ, नाै वटा सवारी नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १९ २०७८
  • 2.2K
    SHARES

स्याङ्जा । प्रहरीले मोटरसाइकल र स्कुटर चोरीको आरोपमा चार जना पक्राउ गरेको छ ।

सवारी चोरीको आरोपमा स्याङ्जाको भीरकोट–२ का विप्लव श्रेष्ठ र ज्ञानबहादुर गुरुङ, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का बिष्णुबहादुर नेपाली र बुटवल–११ का प्रकाश सिन्धौली सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ७ थान मोटरसाइकल र २ थान स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत स्याङ्जामा चोरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४