Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान, कानुन र स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै क्रियाकलापमा बन्देज छैन– गृह मन्त्रालय


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १५ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोभिड संक्रमण कायम रहेको भन्दै सभा, सम्मेलन, जात्रा, महोत्सव तथा भोजभतेरमा गरेको कडाइप्रति गृह मन्त्रालयले चासो व्यक्त गरेको छ ।

गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको मनसाय नरहेको स्पष्ट पारेको छ ।

काठमाडौं र भक्तपुर जिल्ला प्रशासनले बिहीबार जारी गरेका आदेशमा सर्वसाधारण र सरोकारवाला क्षेत्रबाट आएको चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर गरिने क्रियाकलाप रोक्ने कुनै उदेश्य नभएको जनाएको छ ।

काठमाडौंका उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूको आदेश अनुसार शुक्रबारदेखि सार्वजनिक यातायातमा भने कडाइ गर्न थालिएको छ । मास्क नलगाइ यातायातमा चढ्न नपाउनेदेखि सीट संख्या भन्दा बढी राखेर भीडभाड गर्नेहरूलाई धमाधम कारबाही थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४