Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भयो, यो षड्यन्त्र हो : खतिवडा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २ २०७८
  • 5.9K
    SHARES

काठमाडाैं : नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले वरिष्ठ नेता झलनाथ खनालको हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन्। 
खनाल-नेपाल समूहका नेता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हस्ताक्षर दुरुपयोग हुनु दुखद् भएको बताए। 
स्वदेशमा उपचार नहुने परिस्थितिमा बिदेशमा उपचार गर्न जानुभएका क. झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर  दुरुपयोग गरी  वक्तब्य जारी गर्नु निकै नै दुखद् छ। यो षडयन्त्र  हो।’ उनले भने, ‘श्वासप्रश्वासमा समेत समस्या भैरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन।’
उनले वक्तव्यमा उल्लेखित विचार नेता खनालसँगको विचारमा मेल नखाने पनि दाबी गरेका छन्। 
उपचारका लागि दिल्ली उड्नुअघि नेता खनालले  प्रेस वक्तब्य जारी गर्दै व्यक्तिगत इगाे त्यागेर पार्टी एकतामा जुट्न अपिल गरेका थिए।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४