Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोह्रखुट्टेको जुवा खालबाट युवतीसहित २५ जना जुवाडे पक्राउ , ११ लाख नगद र २५० वटा क्वाईन बरामद


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 10.4K
    SHARES

काठमाडौं । कोरोना महामारीमा जारी गरिएको निषेधाज्ञाको सयममा समेत काठमाडौंको सोह्रखुट्टेमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले काठमाडौं १६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट जुवाडेहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १० लाख ९७ हजार बरामद भएको प्रहरीको भनाइ छ ।

साथै प्रहरीले ३० बुक तास,तास खेल्न प्रयोग गरिएको २५० वटा क्वाईन बरामद गरेको छ । माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले क्यासिनोकै शैलीमा गौतमले जुवा खेलाउने गरेका थिए ।

पक्राउ पर्नेमा होटल संचालक गौतम, भारतिय नागरिक कानु प्रधान, काठमाडौं घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक सहित २५ जना छन् ।

पक्राउ पर्नेहरु : 

१. का जि का म नपा वडा न १६ बस्ने वर्ष ४९ को पिताम्वर गौतम
२. देश भारत ओडिसा घर भई हाल का जि का म नपा वडा न लगनटोल बस्ने बस्ने बर्ष ४८ को कानु प्रधान
३. काजि काम नपावडा न१६ बस्ने वर्ष ३७ को रन्जना ढकाल
४. जि काभ्रे बनेपा न पा वडा न ६ काग्ले घर भई हाल काजिकामनप-१६ नयाँबजार बस्ने बर्ष ४७ को पुरुषोत्तम न्यौपाने
५.जिमहोत्तरी लोरपटि गा पा वडान २ घर भई हाल का जि का म नपा वडा न ३८ को मनोज कु मण्डल
६.जि.बझाङ दुर्गाथलि गा पा वडा न ७ घर भई हाल काजिकाम नपा वडा न १५ स्वयम्भु बस्ने वर्ष २६ को उमेश विक
७. जि काभ्रे।पाँचखाल न पावडान ३ घर भई हाल काजिकामनपा वडा न सितापाईला बस्ने वर्ष ४५ को विजय कार्कि
८.जि चितवन भ महा न पा वडा न ११ घर भई हाल काजि काम पावडा न ७ बस्ने वर्ष ४७ को जगत बहादुर गुरुङ
९.जि मोरङ कानेपोखरी गा पा वडा न २ घर भई हाल काजि ,क म नपा वडा न २६ बस्ने वर्ष ४० नविन्द्र कुमार गुरुङ
१०.जि सिपा घर भई हाल का जिकाम नपावडा न ४ बस्ने वर्ष ३१ को सुशान्त घले
११.काजि कामनपावडा न २९ शंखमुल बस्ने वर्ष ५२ ज्योति प्रकाश श्रेष्ठ
१२.जि मकवानपुर टिष्टुङ घर भई हाल का जि चन्द्रगिरि न पा बस्ने वर्ष ३७ को विर्ख बहादुर थिङ
१३.जि धादिङ रोराङ गापा वडा न २ घर भई हाल काजिकाम नपावडा न २९ बस्ने वर्ष ३५ को पदम बहादुर तामाङ
१४.जि।ललितपुर ललितपुर महा नपा वडा न ७ लगनखेल बस्ने वर्ष ४२ को शंखर माली
१५.जि भक्तपुर चाँगुनारायण न पा वडा न ७ बस्ने वर्ष ४० को रामेश्वर गौत्तम
१६.जि मकवानपुर हेउनपा वडा न १३ घर भई हाल काजिकामनपा वडा न २६ म्हेपि बस्ने वर्ष २६ को रामकृष्ण वाईवा
१७.जि दोलखा जिरि न पा वडा न ७ घर भई हाल काजिकामनपवडा न१६ बस्ने वर्ष २८ को छिरिङ शेर्पा
१८. जि काभ्रे रोशिगपा वडा न १ घर भई काजिका म नपडा न६ बस्ने वर्ष ३३ को मिनसाङ लामा
१९. जि ललितपुर ललितपुर म नपा वडा न ४ बस्ने वर्ष ३० को अनिल सेढाई
२०. काजि तार्केश्वर नपा वडा न ११ बस्ने वर्ष ५५ को राम अधिकारी
२१. जि मुगु घर भइ का जि का म नपा वडा न ४ बस्ने वर्ष ३७ को तेन्जिङ लामा
२२. काजि का म पावडा न६ घर भई काजि का मन पावडा न १६ बस्ने वर्ष ३८ को ग्यालछेल लामा
२३. जिल्ला नवलपरासी बर्दाघाट नपा वडा न १२ घर भई हाल काजिका म नपा वडा न २६ बस्ने वर्ष ३५ को छिरिङ लामा
२४. जि ललितपुर लुभु नपा बस्ने वर्ष ३८ को ज्योति थापा
२५.  जि सल्यान कालिमाटि गापा वडा न३ घर भई हाल काजि नागार्जुन नपा वडा न ३ बस्ने वर्ष ४० को बल ब राउत ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४