Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागलुङमा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 5.8K
    SHARES

बागलुङ, । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पोखराबाट बिरामी लिएर आएको ध १ ज ५२८ ट्याक्सी ढोरपाटन नगरपालिका वडा नम्बर ५ प्याङखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सी चाल ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय जोकबहादुर विक मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

मृकत विककी विककी श्रीमती ३८ वर्षीय रतिकला विक ३८ वर्ष घाइते भएको वन्तको भनाई छ ।

चालक थापा गम्भीर भएको हुँदा उनलाई पाल्पा रेफर गरिएको र लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते विकलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि रहेको प्रहरीको भनाई छ ।

ट्याक्सी सडकदेखि एक सय मिटर तल भूजीखोलामा खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४