Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महन्थ ठाकुर र राजेन्द्र महताे देउवालाई भेट्न बूढानीलकण्ठ पुगे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 12.1K
    SHARES

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानीलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न ठाकुर र महतो देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

यही वैशाख २७ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा विश्वासको मत लिने तयारी छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको समर्थनमा कांग्रेसलाई जुटाउन अध्यक्ष ठाकुरले महतोलाई लिएर देउवा निवासको ढोका चहारेका हुन् ।

अहिलेसम्म नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरेको छैन । कांग्रेसभित्र ओली सरकार ढाल्नुपर्ने मत नै बलियो देखिएको छ । तर जसपा अध्यक्ष ठाकुर भने प्रधानमन्त्री ओलीलाई नै विश्वास मत दिनुपर्ने पक्षमा रहेका छन् । भलै जसपाभित्र अन्य नेताहरु ओलीको विरुद्धमा वा तटस्थ रहनुपर्ने पक्षमा छन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ओलीको विपक्षमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४