Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सबैलाई जानकारीको लागि के गर्भवती महिलालाई कोरोना संक्रमण हुँदा बच्चामा पनि संक्रमण हुन्छ ? आजै थाहा पाई राख्नुहोला


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २५ २०७८
  • 3.3K
    SHARES

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरु पुनः समस्यामा परेका छन् । संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ ।

पहिलो कोरोना संक्रमणको लहरमा संक्रमित हुने सम्भावना कम रहेका व्यक्तिहरुमा पनि दोस्रो लहरको संक्रमणमा संक्रमित हुनेको संख्या बढेको छ । नवजात शिशुहरू पनि कोरोना संक्रमित भएका छन् । यसैबीच, कोरोना संक्रमित हुने गर्भवती महिलाका शिशुमा पनि संक्रमण हुने वा नहुने विषयमा पनि छलफल हुन थालेको छ । गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चामा संक्रमण भएको पाइएको छैन । तर, गर्भवती महिलामा संक्रमण हुँदा शिशुलाई खतरा हुने भएकाले समयमा नै सावधानी अपनाउन आवश्यक छ ।

गर्भवती महिलामा रोग प्रतिरोधी क्षमतामा कमि हुन्छ । गर्भ रहेको अवस्थामा शरीरले २ व्यक्तिका लागि पोषण दिने काम गरिरहेको छ । त्यसैले यस्तो समयमा कुनै पनि रोगले छिट्टो आक्रमण गर्न सक्छ । त्यसैले गर्भवती महिलामा कोरोना संक्रमण हुने सम्भावना बढी हुन्छ ।

दोस्रो लहरमा विश्वभर युवा पुस्ता संक्रमणको उच्च जोखिममा रहेका छन् । त्यसैगरी, गर्भवती महिलाहरु पनि संक्रमणको उच्च जोखिममा छन् । तर, अहिलेसम्म कुनै पनि मेडिकल रिपोर्टले आमाको पेटमा रहेको शिशुमा संक्रमण भएको पत्ता लगाएको छैन । तर, कोरोना संक्रमित गर्भवती महिलाहरुको शरीरमा असर पार्ने र उनको शिशुमा पनि गम्भीर असर पार्छ । शिशु जन्मिएपछि भने संक्रमण हुने सम्भावना बढी हुन्छ । गर्भवती महिलाहरूमा संक्रमणका कारण छिट्टै शिशु जन्मिएका उदाहरणहरु भने भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४