Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं, । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा नेपालगन्जका ६ जना, बर्दिया र कैलालीका एक/एक जना छन् ।

नेपालगन्ज उपमहानगरपालिका–६ का ३४ वर्षीय पुरुष, वडा नं. १८ का ५६ वर्षीया महिला, वडा नं. ३ का ५२ वर्षीय पुरुष, वडा नं. १२ का ६० वर्षीया महिलाको गएराति कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० कि ५४ वर्षीया महिला, वडा नं. ६ का ५४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै बर्दिया बारबर्दियाका ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

कैलाली टीकापुरका ४८ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४