काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै गएको ।
PROMOTED CONTENT
Mgid
Mgid
The Untold Truth Of Sasha Obama
Brainberries
Best Car Manufacturers In The World
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
यो बीचमा आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धी धेरै सुचनाहरु प्रकाशित भएका छन् ।स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जानचाहनेले ९८६९३४०४७२ मा सम्पर्क गर्नुहोला ।
२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल ०१५५३३२२३, ९८५११८७८९३ मा खबर गर्नुहोला । काठमाडौ निवासी बाह्रमिण एकल महिलालाई नेपालमा नै आर्थिक रुपमा स्थापित स्वजातीय–अन्तर जातीय वर्ष पचास माथिको जीबनसाथी चाहियो ।