Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले गरेको असंबैधानिक कामलाई राष्ट्रपतिले साथ दिनु दुर्भाग्य : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेश ल्याउनु अराजनीतिक रहेको जारी अध्यादेशप्रति आपत्ति जनएका छन् ।

नेता थापाले संविधानविपरीत हुने गरी सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले ओलीलाई साथ दिनु दुर्भाग्य भएको टिप्पणी गरे ।

नेता थापाले भने, ‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ। राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।’

थापाले अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न सरकारसँग माग गरेका छन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी लगायत ७ वटा अध्यादेश जारी गरेकी थिइन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति निकाल्दै अध्यादेशबाट सत्ता चलाउन खोजेको भन्दै कडा आपत्ती जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४