Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा खैरो हिरोइनसहित एक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 2.7K
    SHARES

चितवन । चितवन प्रहरीले लागु औषधसहित एक जनलाई पक्राउ गरेको छ ।

प्रहरीले राप्ती नगरपालिका –८ विरेन्द्रनगरका ३२ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

लागु औषध खैरो हिरोइनको कारोबार भइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्न खोज्दा भाग्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको साथबाट खैरो हिरोइन र ३२ हजार रुपैयाँ बरामद गरिएको छ ।

तामाङलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४