Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापका काँग्रेस महाधिवेशन प्रतिनिधिहरु ”भरत चौंलागाई,जीतबहादुर मगर र विनिता खड्का”लाई लगाएकोआरोप झुटा !!


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 7.9K
    SHARES

काठमाडौँ / नेपाली काँग्रेस, रामेछापका महाधिवेशन प्रतिनिधिहरु ”भरत चौंलागाई,जीतबहादुर मगर र विनिता खड्का”लाई झुटा  आरोप लगाएर फसाउन खोजियो केहि व्यक्तिहरुले उहाँहरुको चरित्र हत्या गर्ने मनसाय लियर र हाम्रो मिडियालाई समेत बादबिबादमा ल्याउने काम गरेको हुदा खेरीमा केहि रामेछापका कांग्रेसीहरू भनाउने व्यक्तिहरुले हामीलाई जग्गा मिलाई दिने भन्दै हामीलाई ठगेको हो  भन्ने केहि व्यक्तिहरु नै झुटको खेति गरिरहेको पाइएको छ ।

यो विवादलाई केहि व्यक्तिहरुले बाहिर ल्याएका हुन् र जिल्लाका अधिकांश नेता ठगिएको भन्ने  कु प्रचारप्रसार गरेको रहेछन । तर केहि पिडित भनाउदा व्यक्तिहरुले यसकुरालाई नै इसु बनाएर कसैलाई फसाउने चरित्र हत्या गर्ने जस्ता काम गरेको पाइएको छ ।  
भने यस प्रकारको तथ्यहीन तर्कहरु उपलब्ध गराई स्थानीय तहका जनप्रतिनिधिहरु र केहि प्रतिनिधि र समाजसेवीहरुको समेत बदनाम गराउने र उहाँहरुको नाम जोडिएको पाइएको थियो । तर व्यक्तिहरुले नै उक्त जग्गामा आफुहरुले नै लगानी गरेको पाइएको छ ।

रामेछापबाट काँग्रेस महाधिवेशन प्रतिनिधि छानिएका भरत चौंलागाई ,जीतबहादुर मगर र विनिता खड्का लगाएतका व्यक्तिहरुलाई बदनाम गराउने काम भएको छ  ।
जुन पिडित व्यक्तिहरुले चाही यो बीचमा पैसा फिर्ता पाइसकेका छन्, । जुन कुराको कु प्रचार गर्ने र चरित्र हत्या गराउने काम भयो  
वान प्लस वानको नाममा उनीहरुले रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापा मगरसँग १२ लाख ५० हजार,रामेछाप उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीसँग २५ लाख रुपैयाँ लिएका थिए  भन्ने करा गलत साबित भएको छ । उमाकुण्ड गाउँपालिकाका अरु तीन जनासँग पनि रकम उठाएको भन्ने कारहरु सबै गलत साबित भएका छन् ।

उनै उर्मिलाका देवर देवराज बस्नेतसँग १२ लाख ५० हजार रुपैयाँ लिएको भन्ने पनि गलत रहेछ ।
नेपाली काँग्रेसको १३औं महाधिवेशनमा निर्वाचन अधिकृतको रुपमा काम गरेका सीताराम केसीसँग भने उक्त समूहले ७० लाखभन्दा बढी लिएको भन्ने पनि गलत साबित भएको छ  । सबैभन्दा बढी गगन थापा मगरसँग १ करोड १५ लाख लिएको भन्ने कुरा पनि झूट रहेछ उहाँ आफैले   ४० लाख रुपैयाँ जग्गा लिएको रहेछन ।

त्यस्तै,अधिकांश बैनाको कागजमा साक्षी बस्ने भरत चौंलागाईं र जीतबहादुर मगर हुन् भन्ने भ्रम फैलाएर चरित्र हत्या गर्नेहरु अब होसियार रहुन अब तिमीहरुलाई पनि अनुसन्धान हुदै जाने छ ।
हाम्रो जन आवाज मिडियालाई बदनाम गराउन खोज्ने तत्वहरु खबरदार अबको दिनमा खोज अनुसन्धान गर्ने नै छौ । अब देखि अरुलाई बदनाम गराउने चरित्र हत्या गराउने भन्दा पहिले हजारौ पटक सोच्ने गर मान्छे सानो ठुलो होला धनि गरिव होला तर आत्मसम्मान र इज्जत सबै को हुन्छ।

यो समाचारमा केहि केन्द्रीयस्तरको नेता देखि जिल्ला तहका नेता कार्यकर्ताहरुको नाम जोडिएर समाचार सम्प्रेषण भएकोमा केहि जालसाजी व्यक्तिहरुले झुटा तथ्यहरु टिपाएर भ्रम फैलाएकोले यस्ता हल्लाको पछि नलाग्न र केहि व्यक्तिहरुलाई पर्न गएको असर प्रति हामी दुखि भएका छौ । यी कुराहरु तथ्यहीन भएकोले भुलबस प्रकाशित  भएकोमा हामि क्षमाप्रार्थी छौ।

जन आवाज मिडिया हव प्रालि परिवार

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४