Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा कोरोनाको सुनामी : एकैदिन २९५६ जनामा संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १७ २०७८
  • 7.2K
    SHARES

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले हिजोबाट काठमाडौँ उपत्यकामा लकडाउन समेत लागू गरिएको छ। यद्यपि लकडाउनको दोस्रो दिन उपत्यकामा कोरोना संक्रमितको संख्यामा सुनामी नै आएको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २४ घण्टा २९५६ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा मात्रै २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलकभर थप ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१  जनामा पीसीआर परीक्षण र ५२५  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५६५७ र ७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७  पुगेको  मन्त्रालयले जनाएको छ।

आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार २७९  पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४